काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौँ प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्। काभ्रेको रोशी र धुलिखेलमा पहिरो जाँदा बीपी तथा अरनिको राजमार्ग बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णभीर र गजुरी क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा पनि यातायात […]