काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश निर्माणको अपेक्षाअनुसार काम हुने संकेत नदेखिएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले विगतमा पुरानो पुस्ताले देश बिगारेको आरोप लाग्ने गरेको भए पनि अहिले नेतृत्वमा आएका युवाहरूले समेत अपेक्षाकृत परिवर्तनको अनुभूति गराउन नसकेको बताए। उनले […]