सुर्खेतकाे जंगलमा युवायुवती मृत भेटिए

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–९, काे काँकेबिहार संरक्षण क्षेत्रमा दुई जनाकाे शव फेला परेकाे छ । साेमबार  काँक्रेबिहार जंगलमा एक युवक र एक युवती मृत भेटिएका हुन् ।