एप्स्टिन फाइल सार्वजनिक विवाद: राष्ट्रपति ट्रम्प किन मोडिए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन आरोपी जेफ्री एप्स्टिनसम्बन्धी सरकारी कागजातहरू सार्वजनिक गर्न आफ्नै दलका रिपब्लिकन सांसदहरूलाई समर्थन गर्न आग्रह गरेका छन्। यसअघि ट्रम्पले यो विषयलाई डेमोक्र्याटहरूले सिर्जना गरेको ध्यान मोड्ने चाल भन्दै विरोध गर्दै आएका थिए। तर, पछिल्ला साताहरूमा एप्स्टिनसम्बन्धी सार्वजनिक भइरहेका विस्तृत विवरणहरूले राजनीतिमा चर्को बहस उब्जाएपछि उहाँको अडान परिवर्तन भएको देखिन्छ। ट्रम्पले प्रतिनिधिसभाका […]