भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रूपमा मानिँदै आएको नगरपालिका-४ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २:०० बजेदेखि नै दर्शनार्थीहरुको […]