पोखरामा जिप दुर्घटना : २३ वर्षीय युवकको मृत्यु, १२ जना घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी जीएमसी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा पोखरा–२४ पामे […]