काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको खेलमा सुदूरपश्चिमले टस जितेको छ । खेलमा टस जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । लिगमा ६ अंकका साथ सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ भने ४ अंक भएको […]