रूसले गर्‍यो नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’को परीक्षण

९ कात्तिक, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरेका छन् । उनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ …