गाजा आक्रमणपछि इजरायलले भन्यो– युद्धविराममा फर्किन्छौं

३ कात्तिक, काठमाडौं । हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गर्दै आइतबार हवाई आक्रमणमा उत्रिएको इजरायली सेना (आईडीएफ)ले फेरि युद्धविराममा फर्किने बताएको छ । रफाहमा ‘आतंकवादी’ बाट ‘एनटी ट्याङ्क मिसाइल’ प्रहार र गोलीबारी गरिएको घटनामा आफ्ना …