दसैंमा कसरी गर्ने नयाँ नोटको जतन ?, यस्ता छन् राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले दसैंमा टीका, जमरा र दक्षिणाका लागि प्रयोग गरिने बैंक नोटको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहून् भन्ने उद्देश्यले बैंकले नोटको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरेको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ असोज २७ गते जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा दसैँका […]