सुदूरपश्चिम सरकारको बजेट पारित

२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ। विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बसेको प्रदेशसभा ब‌ैठकले बहुमतको आधारमा बजेट पारित गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय …