अदालतको आदेश मिचेर हेटौंडामा चल्यो डोजर, प्रशासन भन्छ-आदेश पाएका छैनौं

‘यो कुरा आजको होइन। धेरै वर्ष भयो छलफल, बहस हुन थालेको। सडकको अधिकार क्षेत्र अतिक्रमण गर्न मिल्दैन। अतिक्रमण गरिएको छ भने सरकारले हटाउनुपर्छ। अहिले भइरहेको त्यही हो,’ उनले भने।