काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वषाको संभावना नरहेको विभागले जनाएको छ । आज देशको हिमाली र पहाडी भुभागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसो भन्दा राती बागमती […]