‘बल्ल पाएको किताब, त्यो पनि सबै भिज्यो’

२७ असार, काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु हुने तरखर थियो । नयाँ कक्षा, नयाँ पुस्तक र नयाँ शिक्षक पाउने आशामा अन्यत्रजस्तै सुकुमवासी बस्तीका विद्यार्थी (बालबालिका) पनि थिए । एकाएक सरकारले वैशाख १२ गते बिहान झिसमिसेबाटै …