चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनलेे मंगलबार सुरू भएको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावले विगतको समीक्षा र भविष्यको बाटो पनि देखाउने कोसिस गरेको छ । रविले प्रतिवेदनमा अन्य दलहरूबारेको विश्लेषण र व्याख्या गरेका छन् ।दस्तावेजअनुसार यो राजनीतिक प्रतिवेदनमा अन्य दलहरूबारे विस्तृत […]