मनाङमा यार्सागुम्बा संकलन सुरु

१६ वैशाख, मनाङ । मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । बुधबारबाट यार्सागुम्बा संकलन सुरु भएको हो । औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा संकलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ …