गुट भत्काएर पार्टी बनाउने अबको नीति हो : विश्वप्रकाश शर्मा

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन …