काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पूर्णबहादुर खड्कासहितका पुराना नेताहरूलाई आग्रह गरेका छन्। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहको समानान्तर गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो […]