काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत करिब ५ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०६५/०६६ मा सुरु गरिएको उक्त आयोजनाको प्रारम्भिक लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । तर निर्माणमा भएको ढिलाइ, भूमि अधिग्रहण समस्या र अन्य […]