काठमाडौं–४ का एमाले उम्मेदवार डा. भट्टराईको सन्देश : पुस्तान्तरण भनेको सहकार्य हो

धेरैले पुस्तान्तरणको कुरा गर्दा एकले अर्कोलाई विस्थापित गर्ने अर्थमा बुझ्ने गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।