जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबलको उपाधि जित्याे

काठमाडाैं । जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा गोल गरेकी हुन् । खेलको अन्तिम […]