प्रधानमन्त्रीलाई खुला पत्र

प्रजातन्त्रले शोषण गरेर बाँकी रहेको रहलपहल अलकत्रा गणतन्त्रले सोरपटार पार्‍यो । गिरिजाको राजनीतीकरण अब माओवादीकरण भयो । बिचौलियाको रजगज भयो । विज्ञहरू हटाएर अनभिज्ञले कोष चलाउन थाले ।