प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन भाेलि राष्ट्रपति पौडेललाई बुझाइने

आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने तयारी गरेकाे हाे।