मध्य मेवा जलविद्युतको मुख्य सुरुङ निर्माण सम्पन्न

कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले आयोजनाको मुख्य सुरुङमार्ग सफलतापूर्वक सम्पन्न भएको र अन्य निर्माणको प्रगति पनि उल्लेखनीय रहेको बताए। उनले अबको एक वर्षभित्र आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरे।