‘सर्वोंच्च अदालत अब निर्माणाधीन नयाँ भवनमा सञ्चालन हुन्छ’

काठमाडौं- सरकारका दुई मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ