स्कटल्यान्ड विश्वकप २०२६ को छनोटबाट बाहिरिदा जर्सी, नेदरल्यान्ड्स र इटालीमध्ये दुई टोली छनोट हुने
स्कटल्यान्ड आइसिसी टी-२० विश्वकप २०२६ मा छनोट हुन असफल भएको छ। युरोप छनोटको महत्वपूर्ण खेलमा जर्सीसँग १ विकेटले शुक्रबार पराजित भएपछि स्कटल्यान्ड छनोटबाट बाहिरियो।