राइजिङ स्टार्स महिला एसिया कपको दोस्रो खेलमा यूएईसँग खेल्दै नेपाल
३ फागुन, काठमाडौं । थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
नेपाल र यूएईबीचको खेल थाइल्यान्डको बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ …