काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार चारसय रुपैयाँले बढेर ३ लाख तीन हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]