कास्की–१: दलका नेतादेखि लेखक, खगोलशास्त्रीसम्म उम्मेदवार
७ माघ, पोखरा । संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लोरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेल (गनेस) अहिले रास्वपाबाट कास्की–१ को उम्मेदवार बनेका छन् ।
लेखक तथा विश्लेषकको परिचय बनाएका …