नवलपुरमा २ लाख ६८ हजार बढी मतदाता कायम

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २ लाख ६८ हजार ५ सय २६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त संख्यामा मतदाता कायम भएकाे जनाएकाे हाे। जिल्लामा मतदातामध्ये पुरुषको संख्या १ लाख २९ हजार ५४, महिला १ लाख ३९ हजार ४ सय ६८ […]