साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २ हजार ६३९.३७ विन्दुमा बन्द भएको हो। आज १ करोड २४ लाख ५९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१४ कम्पनीको शेयर मूल्य […]