माइडियाको ‘बाइ विन फ्लाइ’ महाअभियान सुरु, आईसीसी टी–२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने अवसर

विश्वप्रसिद्ध स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्तालाई लक्षित गर्दै विशेष ग्राहक अभियान सार्वजनिक गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ (BUY WIN FLY) नाम दिइएको यस महाअभियान अन्तर्गत आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिनेछ। माइडियाले आफ्नो विश्वस्तरीय स्मार्ट घरेलु उपकरणसँग नेपालीहरूको क्रिकेटप्रतिको गहिरो लगावलाई […]