जनमत र जनता समाजवादी पार्टीका पूर्वसांसदले पनि गरे प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा हस्ताक्षर
कांग्रेस र एमालेको हस्ताक्षर जोड्दा १४० मत पुग्छ। त्यसबाहेक अन्य तीन सांसद जोडिँदा १४३ सांसदको हस्ताक्षर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सर्वोच्च पुग्ने भएको छ।