रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने क्रममा भएका काम कारवाहीको निष्पक्ष छानविन गर्न नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय समिति गठन गरेको छ। बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्। समितिलाई […]