काठमाडौँ । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विधामा सञ्चालन हुने तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ ।
बोर्डद्वारा जारी सूचनाअनुसार चलचित्रकर्मीको प्राविधिक, सिर्जनात्मक तथा …