संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच […]