निर्वाचनको लागि सरगमी बढ्यो (भिडियो रिपोर्ट)

बिबेक भण्डारी, नवलपुर ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर जिल्लामा सरगर्मी बढेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ३६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन । आठ जना स्वतन्त्र उम्मेदवार रहेको नवलपुरमा नयाँ र पुराना दलहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा अधिकांश उम्मेदवार […]