सेयर बजार : होटल सेक्टरमा आकर्षण, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ ।
सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि …