कर्णालीको समृद्धिका लागि राजनीतिक र सामाजिक एकता आवश्यक: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिका लागि राजनीतिक तथा सामाजिक एकता आवश्यक रहेको बताएका छन् ।