काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यसदिन […]