चुनाव हुनेमा गृहमन्त्री ढुक्क, शान्ति सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता
३० कात्तिक, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी माघ ११ गते राष्ट्रिय सभा र आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गरेका छन्।
यसअनुसार सरकारले काम गर्ने र शान्ति सुरक्षाको व्यवस्था मिलाउने उनको …