‘स्थानीय तह र प्रदेश सभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छु’ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्था अनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक […]