जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी नभएको उल्लेख गरेका छन् ।  ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै उनले पदको लोभी भएको चर्चा गरिएकोले आफू पदको लोभी नभएको र सहिद परिवार र अन्य युवालाई अगाडि सार्ने उल्लेख गरे ।  शर्माले वैचारिक रूपमा अगाडि बढाउने युवालाई आफूहरूले साथ दिने भन्दै उनीहरूको अभिभावक भएर […]