एमालेको सचिवालय बैठक भक्तपुरमा जारी (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरमा जारी रहेकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेकाे हाे । बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे। बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाकाे बारेमा बैठकले निर्णय गर्ने उहाँकाे भनाइ छ । यस […]