खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

९ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् । मन्त्री गुप्ताको यो पहिलो …