यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

संस्थानमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु, संस्थानको समग्र कार्य सम्पादनमा पारदर्शिताको अवस्था कमजोर रहनुलाई समस्याका रुपमा लिइएको छ।