लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।