महाकालीको किनारमा विपीनको दाहसंस्कार

दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो।