देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि पद छाड्न मानेनन् । बरु उनी केन्द्रीय कमिटी बैठकबाट थप बलियो भएको सन्देश दिँदै राजीनामा माग्ने नेताहरूलाई पार्टी अनुशासनमा रहन आग्रह गरे । बैठकमा नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाजस्तै राजनीतिक निर्णय गरेर अगाडि बढ्न ओलीलाई सुझाव दिएका थिए । आफ्नो आत्मालोचना समेत नगरेका ओलीले पद […]