कांग्रेस महाधिवेशन : विवाद भएर रोकिएको मतगणना फेरि सुरु, भएको के हो ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उपसभापति र महामन्त्रीको मतगणनामा देखिएको विवाद समाधान भएको छ ।